फरार एसएसपी खत्रीलार्इ पक्राउ गर्न सर्कुलर

काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री फरार भएपछि उनलार्इ पक्राउ गर्न सर्कुलर जारी गरिएको छ । बरामद सुन हराएको भन्दै सनम शाक्य हत्याकाण्डमा समेत उनको संलग्नता भेटिएपछि छानबिन समितिले उनलाई बयानका लागि उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । तर उनी बयानका लागि उपस्थित नभएर … Continue reading फरार एसएसपी खत्रीलार्इ पक्राउ गर्न सर्कुलर